एक ब्यक्ती मृत अवस्थामा फेला परे

कपिलवस्तुको एक होटेलमा रुपन्देही का एक ब्यक्ती मृत अवस्थामा फेला परेका छ्न । जिल्लाको बाणगंगा नपा ४ जितपुर चोकमा रहेको सिजन होटलमा हिजो बिहान नौ बजे देखि उक्त होटलको कोठा न। १०७ मा भाडामा लिई बसेका रुपन्देही कालिकानगर घर बताउने अन्दाजि २८र२९ बर्षका सन्तोष क्षेत्री मृत अवस्थामा फेला परेका हुन। उनि आज बिहान कोठा सरसफाई … Continue reading एक ब्यक्ती मृत अवस्थामा फेला परे